कांग्रेस नेता मोहम्मद अफताव आलमलाई उच्च अदालतबाट सफाइ

काठमाडाैं | जेठ १४, २०८२

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई उच्च अदालतबाट सफाइ

काठमाडौं:  नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको उच्च अदालतबाट सफाइ पाउनु भएको छ ।  


उच्च अदालत वीरगन्जको न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो ।


आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । 


यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । फैसला उल्टिएसँगै उहाँ थुनामुक्त हुनुहुने भएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्